FAQs Complain Problems

सूचना तथा समाचार

गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा ।

गाउँ/टोल/खर्क खर्कमा पशुको वासस्थानमा पशु उपचार सेवा अन्तर्गत महाकुलुङ गाउँपालिको पशुपन्छि सेवा शाखा र वडा नं २ को कार्यालयको संयूक्त्त आयोजनमा संचालित ४ दिते शिविर सम्पन्न गरेको छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रमा कर्मचारी आवश्यकता

ग्रामीण तथा वातावरण विकास केन्द्रले महाकुलुङ गाउँपालिकाको आर्थिक सहयोगमा कार्त्तिक २०७५ देखि असार २०७६ सम्म यस गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यालयको क्षमता विकास कार्यक्रम संचालन गर्न गइरहेको हुनाले सोका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुबाट तपशिल बमोजिमको पदका लागि दरखास

दस्तावेज: 

स्वास्थ्य चौकी तुमाउ उद्घाटन ।

                                     महाकुलुङ गाउँपालिका वडा नं ४ मा रहेको तुमाउ स्वास्थ्य चौकीको दुई कोठे भवन एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । गाउँमै स्वास्थ्य चौकी निर्माण भएपछी यस वडा नं ४ का स्थानियवासीले उपचारका लागि टाढा जानुपर्ने बाध्यताबाट  मुक्ति पाएका छन् ।   

सिसाजन्य वस्तुहरुको निर्यात र विक्रि वितरणमा प्रतिवन्ध गर्ने निर्णय कार्यान्वयन गर्ने।

                                                               मिति २०७४ पौष १९ गतेको गाउँपालिकाको सभाले गरेको निर्णय अनुसार महाकुलुङ गाउँपालिका भित्र आयात भई बिक्रि वितरण भइरहेको  सिसाजन्य वस्तुहरुको कारणले  वातावरण संरक्षण, व्यावस्थापन एवं मानव स्वास्थ्यमा समेत जोखिम र प्रतिकुल

अ.हे.व, अ.न.मी र कार्यालय सहयोगीको नतिजा ।

मिति २०७५/०६/२१ र २०७५/०६/२२ गते संचालित  अ.हे.व, अ.न.मी र कार्यालय सहयोगी पदको लागि संचालन भएको लिखित र मौखिक परीक्षाको योग्यताक्रम अनुसारको नतिजा ।

परीक्षा सारिएको बारे।

यहि मिती १५ र १६ गते हुने भनिएको अ.न.मी, अ.हे.व र का.स को मौखिक र लिखित परीक्षा विविध कारणले गर्दा हुन नसकेकोले गर्दा मिति २१ र २२ गतेको लागि सारिएको जानकारी गराउदछौ  ।

करार पदपूर्ति सम्बन्धि सूचना

 यसै महाकुलुङ गाँउपालिका अन्तरगतका स्वास्थ्य चाैकीहरुमा बर्थिङ सेन्टर संचालन खोप सेवा संचालन गर्नका लागी भ्याक्सिनेटर तथा कार्यालय सहयोगीको आवश्यकता रहेकोले तपशिलको पदमा करार नियूक्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेद्वारहरुबाट दरखास्त अाह्वान गरिन्छ ।
तपशिलः

Pages