FAQs Complain Problems

सूचना तथा समाचार

आधारभूत तह कक्षा ८ को नतिजा सम्बन्धमा ।

श्री कक्षा ८ सञ्चालित सम्पूर्ण विद्यालयहरु,
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।

शैक्षिक सत्र २०७९ को लागि विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन सम्बन्धमा

श्री वडा कार्यालयहरु(सबै),
श्री सामुदायिक र संस्थागत विद्यालयहरु(सबै)
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।

दिवा खाजाको माग फारम पेश गर्ने सम्बन्धमा ।

श्री सम्पूर्ण विद्यालयहरु,
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।

आधारभूत तह कक्षा ८ को परीक्षा तालिका सम्बन्धमा ।

प्रस्तुत विषयमा यस महाकुलुङ गाउँपालिका, आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिको मिति २०७८।१२।१३ को निर्णयानुसार शैक्षिक सत्र २०७८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा-८) देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने/गराउने निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना

बिउ किट तथा जैविक विषादी वितरण गरिने सम्बन्धि सूचना ।

प्रस्तुत प्रस्तुत विषयमा महाकुलुङ गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७८/७९को लागि बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिकाका भित्रका कृषक समूह तथा आगुवा कृषक हरुलाई बर्षे तरकारीको बीउ, जैविक विषादी र फेरोमेन ट्रयाप वितरण गरिने हुदा पहाडी विकासले वितरण गरेको र नबिकरण हुन बाकी कषक समू

Pages

//