FAQs Complain Problems

आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

एक समूह एक बाली उत्पादन पकेट प्रदर्शनी कार्यक्रम अन्तर्गत महाकुलुङ गाउँपालिका कार्यालयको आ.ब. ०७८/७९ को तपशिल बमोजिमको स्वीकृत कार्यक्रम सन्चालनका लागि इच्छुक महाकुलुङ गाउँपालिका वडा नं. १,२, ३, ४ र ५ भित्रका कृषक समूहहरुले तोकिएको आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ औं दिन भित्र यस कार्यालयमा आबेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। यो सूचना सम्बन्धि थप जानकारीको लागि गाउँपालिकाको कृषि तथा पशुपन्छी बिकास शाखामा बुझ्नुहुन पनि अनुरोध छ । साथै ९८४४६६११९९,९८४२५३५२४७, ९८६२९२१५२५ मा सम्पर्क गर्न सक्नुहुनेछ।

निबेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरु

१.सक्कल निबेदन

२. कृषक समूहका पदाधिकारीहरुको नागरिक्ता प्रमाणपत्रको प्रतिलिपी

३. कृषक समूह दर्ता तथा नबिकरण भएको प्रमाण-पत्रको प्रतिलिपी

४. कृषक समूहको अनुदान माग गरिएको निर्णयको प्रतिलिपी

५. सम्बन्धित वडा कार्यालयको सिफारिस

७. कार्यक्रम सन्चालन हुने स्थान (जग्गा/जमिन) को स्वमित्व खुल्ने कागजातको प्रतिलिपी

८. कार्यक्रम सञ्चालनको लागि बाली छनौट गरि सम्बन्धित बालीको आधारमा तयार गरिएको प्रस्तावना

९. बिगत २ वर्षमा प्रस्तावित कार्यक्रमको अन्य निकायबाट समेत अनुदान नलिएको स:घोषणा पत्र 

 

आर्थिक वर्ष: