Submitted on: Wed, 12/25/2019 - 13:26
कुलुङ जातीहरुको महान् चाड चाक्चाकुर पर्वको अवसरमा मिति २०७५ पौष १० गते बसेको बैठको निर्णय अनुसार प्रत्येक वर्षको पौष १५, १६ र १७ गते महाकुलुङ गाउँपालिकाको सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरुमा स्थानिय बिदा दिने निर्णय भएको सोही बमोजिम गर्न गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । निर्णय