FAQs Complain Problems

सूचना तथा समाचार

निजी शिक्षक दरबन्दी र अनुदान स्वीकृत गरिएको सम्बन्धमा ।

महाकुलुङ गाउँपालिकाको मिति २०७६/०८/०२ गतेको निर्णयानुसार यस गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको आ.व २०७६/०७७ को लागि मिति २०७६/०४/०१ गते देखि लागू हुने गरी देहायबमोजिमको निजि शिक्षक दरबन्दी र अनुदान स्विकृत गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

गाउँपालिकाको प्रशासनिक भवनको जग्गा प्राप्ति सम्बन्धी सार्वजनिक सूचना

महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन हाल साविकको बुङ गाउँ विकास समितिको कार्यालयबाट सञ्चालन भईरहेको ब्यहेरा सर्बवितिदै छ । महाकुलुङ गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७६/०८/०२ को बैठकको निर्णयानुसार यस गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि तपशील बमोजिमको मापदण्ड पुगेको जग्गा निशुल्क प्राप्त ग

एम.आई.एस अपरेटर र फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न सेवा इकाईका लागि जनशक्ति छनौट मापदण्ड, २०७६ अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग बाट मिति २०७६/०६/१४ गते प्रकाशित स‌ंक्षिप्त सूची तथा मिति २०७६/०७/२२ गते यस गाउँपालिकामा भएको सीप परिक्षण तथा अन्तर्वातामा

सीप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण कार्यान्वयन गर्न प्रत्येक स्थानिय तहमा रहने सेवा केन्द्रमा रहेर कामकाज गर्न सेवा इकाईको लागि जनशक्ति छनौट मापदणड, २०७६ अनुसार विभागद्वारा मिति २०७६/०६/१४ गते संक्षिप्त सूची प्रकाशन

सर्जिकल उपकरण खरिद सम्बन्धी सिलबन्धी दरभाउ पत्र आव्हानको सूचना

यस गाउँपालिकाको बुङ अस्पतालको लागि आवश्यक पर्ने सर्जिकल उपकरहरु सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फार्म, संस्था वा कम्पनीले  आवश्यक प्रमाण-पत्र  कागजातहरु संलग्न गरी यस कार्यालबाट बोलपत्र दस्तुर तिरी खरिद गरीएको सिलबन्दि दरभाउपत्र रितपूर्वक भरी सल्लेरी स्थित राष्

माघे संक्रान्तिको अवसरमा सञ्चालन हुने कृषि मेला प्रदर्शनी बारे सूचना ।

यहि माघ ४ गते माघे संक्रान्तिको अवसरमा पारेर महाकुलुङ गाउँपालिकाको वडा नं २, पेल्माङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेको हुँदा यस महाकुलुङ गाउँपलिका भित्रका सम्पूर्ण कृषकहरुमा आफूले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शन गरी सहभागी भईदिन हुनको लागि सूचना प्रकाशन गरीएको छ ।

महाकुलुङ गाउँपालिकामा सञ्चालित ल्याव टेष्ट सेवाको दररेट

मिति २०७५/०९/०२ गते बसेको गाउँपालिकाको बैठकले स्वास्थ्य चौकी बुङबाट दिने ल्याव सेवाको दर रेट निम्न अनुसार तोकिएको छ ।

क्र.स

गाउँकार्यपालिकाको बैठकको नि्र्णयहरु - २०७५ पौष १०

मिति २०७५ साल पौष १० गते मंगलबारको दिन महाकुलुङ गाउँपालिकाको अध्यक्ष श्री सागर किरातीको अध्यक्षतामा गाउँकार्यपालिकाको बैठक बसी तपशिलका निर्णय गरियो ।

Pages