Wednesday, December 18, 2019 - 18:33
यस गाउँकार्यपालिकको मिति २०७६/०८/११ गते प्रकाशित करार पदपुर्ति सम्बन्धी सूचना अनुसार यहि मिति २०७६/०९/०२ गते सञ्चालित लिखित परीक्षामा सहभागी भई तपशील बमोजिमका सफल उम्मेद्वारहरुलाई अन्तर्वाताको लागि छनौट गरीएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
तपशिलः
१. पदः हे.अ
लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४
२.पदः अ.हे.ब
लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४
Thursday, November 28, 2019 - 11:42
मिति २०७६/०८/११ गते प्रकाशित करार पदको विज्ञापनको लागि उम्मेद्वारले भर्नुपर्ने दरखास्त फारम।
Friday, November 1, 2019 - 14:24
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण कार्यान्वयन गर्न प्रत्येक स्थानिय तहमा रहने सेवा केन्द्रमा रहेर कामकाज गर्न सेवा इकाईको लागि जनशक्ति छनौट मापदणड, २०७६ अनुसार विभागद्वारा मिति २०७६/०६/१४ गते संक्षिप्त सूची प्रकाशन भइसकेको र विभागद्वारा च.नं ३५७ मिति २०७६/०६/१७ गतेको पत्रानुसार सीप परीक्षण तथा अन्तर्वाताको लागी तपशिलमा उल्लेखित मिति, समय र स्थानमा संक्षिप्त सूचिमा परेका संवन्धित उम्मेद्वारलाई उपस्थित हुन यसै सूचना मार्फत सुचित गरिन्छ ।
Wednesday, September 4, 2019 - 13:27
आ.व ०७६/०७७ को स्वास्थ्य तर्फको स्विकृत कार्यक्रम
Sunday, August 11, 2019 - 10:56
आयोजना शुरु मितिः ०४/०१/२०७६
आयोजना पुरा मितिः ३२/०३/२०७७
Friday, April 26, 2019 - 17:45
Friday, April 26, 2019 - 17:45
Thursday, January 10, 2019 - 19:35
यहि माघ ४ गते माघे संक्रान्तिको अवसरमा पारेर महाकुलुङ गाउँपालिकाको वडा नं २, पेल्माङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेको हुँदा यस महाकुलुङ गाउँपलिका भित्रका सम्पूर्ण कृषकहरुमा आफूले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शन गरी सहभागी भईदिन हुनको लागि सूचना प्रकाशन गरीएको छ ।
कार्यक्रम
मितिः २०७५/१०/०४
स्थानः महाकुलुङ गाउँपालिका वडा नं २ पेल्माङ।
समयः बिहान ७ बजेबाट ।
आयोजकः महाकुलुङ गाउँपालिका कृषि शाखा,बुङ, सोलुखुम्बु ।
Wednesday, December 26, 2018 - 14:04
मिति २०७५/०९/०२ गते बसेको गाउँपालिकाको बैठकले स्वास्थ्य चौकी बुङबाट दिने ल्याव सेवाको दर रेट निम्न अनुसार तोकिएको छ ।
|
क्र.स
|
टेष्टको नाम
|
दर रेट
|
कैफीयत
|
|
१ |
Thursday, December 20, 2018 - 15:50
२०७५/०९/११ र १२ गते महाकुलुङ गाउँपालिका बुङ स्वास्थ शाखाको आयोजना र नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण माहाकुलुङ गाउँ बासी आमा, बुवा, दाजुभाइ दिदी बहिनीहरूमा यो सुचना प्रसारण गरिन्छ ।