यस महाकुलुङ गाउँकार्यपालिका पशुपन्छी विकास शाखा तर्फको आ.व. २०८०/८१ को स्वीकृत प्रदेश सर्सत अनुदान चौरी तथा भेडा प्रवर्द्धन कार्यक्रम, व्यवसायिक पशुपन्छी पालन कार्यक्रम सञ्चालन कार्यविधि २०७६ अनुसार प्रस्ताव मुल्याङ्कन तथा सिफारिस समितिको मिति २०८० / ११ / ३० गते बसेको बैठकको निर्णय अनुसार र मिति २०८०/१२/०७ गतेको कार्यपालिका बैठकको निर्णयबाट अनुमोदन भए अनुसार स्वीकृत भएका तपशिलका कार्यक्रममा छनौट भएका अनुदानग्राहीले मिति २०८० / १२ / २२ गते भित्र आवश्यक कागजातहरु सहित नियमअनुसारको लिखित सम्झौता गर्न यस कार्यालयमा आउनु हुनका लागि यो सूचना प्रकाशन गरिएको छ ।
Thursday, March 21, 2024 - 12:00
Wednesday, February 28, 2024 - 16:24
प्रदेश सरकार तथा स्थानिय तहमा सशर्त वित्तिय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८० बमोजिम चौरी प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव आव्हानको सूचना।
प्रथम पटक प्रकाशित सूचनाः २०८०/११/१६
Thursday, January 18, 2024 - 15:37
आलु पकेट विकास कार्यक्रम निरन्तरताको लागि प्रस्ताव आव्हानको सूचना ।
Wednesday, November 8, 2023 - 12:18
महाकुलुङ गाउँपालिका(वडा कार्यालयहरु सबै),
सरोकारवालाहरु सबै,
बुङ, सोलुखुम्बु ।
Sunday, August 20, 2023 - 17:05
कृषकहरुको माग बमोजिमको सामानहरु बिक्री वितरण सम्बन्धी सूचना ।