प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनतर्गत महाकुलुङ गाउँपालिका कार्यलयको आ.ब ७८/७९ को तपशिल बमोजिमको स्वीकृत कार्यक्रम सन्चालनका लागि महाकुलुङ गाउँपालिका वडा नं.१,३,४,र ५ भित्रका कृषि समूह/समिति/सहकारी/कृषि तथा पशुपालन फार्म/कम्पनीहरुले गत आ. ब.मा संचालनमा रहेको पकेट बिकास कार्यक्रम निरन्तरताका लागि तोकिएको आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ औ दिन भित्र यस कार्यालयमा आबेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। यो सूचना सम्बन्धि थप जानकारीको लागि सुनिल श्रेष्ठ ९८४४६६११९९ र बिनोद बाबु बस्नेत ९८६०५५३१६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
महाकुलुङ गाउँपालिकाको चालु आ.ब. ०७८/०७९ पशुपन्छी सेवा शाखाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तपशिलमा उल्लिखित कार्यक्रमहरु कार्यान्वयनका लागि तोकिए बमोजिमका शर्तहरु पालना गरी साझेदारी गर्न इच्छुक कृषक समूह,महिला समूह, ब्यक्तिगत कृषि/पशुपन्छी फार्म तथा सहकारीरहरुसंग साझेदारीमा कार्यक्रम सञ्चालन लागि यो सूचना प्रकाशन गरिएको मितिले ७ दिन भित्र कार्यालय समयमा प्रस्ताब पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ।
आवश्यक कागजातहरुः
१. राजश्व तिरेको रसिद ।
२. नेपालि नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
३. अनुसूचि २ बमोजिमको आबेदन ।
Invitation for sealed quotation
1. Procurement of medicine
2. Procurement of Surgical Item
3. Procurement of Medical Equipment
प्रस्तुत विषयमा महाकुलुङ गाउँपालिका, कृषि विकास शाखाको आ. व.
तेस्रो महाकुलुङ कृषि बाली प्रदर्शनी उत्सव हुने सम्बन्धी सूचना ।
पशु शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।
हिउदे घाँसको विउ वितरण सम्बन्धी सूचना
महाकुलुङ गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्विकृत कार्यक्रम अनुसार यस गाउँपालिकाका कृषकलाई आवश्यक बीउ वितरणका लागि ईच्छुक संस्था, एग्रोभेट, ट्रेड लिङ्कलाई दररेट सहित उल्लेख गरी यो सूचना प्रकाशन भएको एक हप्ताभित्र सूचिकृत हुन यो सूचना प्रकाशा गरीएको छ ।
प्रस्ताव आव्हान सम्बन्धी कृषि ज्ञान केन्द्रको सूचना।
वर्षे घाँसको विउ र बिरुवाहरु वितरण सम्बन्धी सूचना ।