FAQs Complain Problems

प्रस्ताव छनौट सम्बन्धी सूचना

 

प्रस्तुत विषयमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रम सञ्चालनका लागि यस गाउँपालिका बाट मिति २०७७/०८/२२ गतेका दिन प्रकाशित प्रथम पटकको सूचना अनुसार दर्ता हुन आएका (कृषक समूह/कृषि सहकारी/कृषि फार्म) प्रस्ताबहरु मध्येबाट परियोजना कार्यान्वयन म्यानुअल- २०७७ को मापदण्ड,प्राविधिक समितिको प्रतिबेदन,फिल्ड भेरिफिकेशन र २०७७/१०/२० गतेको गाउँकार्यपालिकाको निर्णय अनुसार कृषक समूह/कृषि फार्महरुलाई छनौट गरी सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ। साथै कार्यक्रम सम्झौताको लागि छनौट भएका कृषक समूह/कृषि फार्महरुले ७ दिन भित्र यस गाउँपालिकामा सम्पर्क गर्नहुन अनुरोध छ।

आर्थिक वर्ष: