नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ तथा यस गाँउपालिकाको व्यवसाय दर्ता तथा कर व्यवस्थापन कार्यविधि, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम हालसम्म गाँउपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको कुनै पनि प्रकारको उद्योग व्यापार पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार गर
यस गाउँपालिका र अन्तर्गतका स्वास्थ्य संस्थाहरुको लागि औषधि खरिद कार्यको लागि शिलबन्दी दरभाउपत्र सम्बन्धी नयाँ पत्रिका राष्ट्रिय दैनिकको मिति २०७७/०६/२२ गते प्रकाशित सूचना अनुसार यस गाउँ कार्यपालिकाको कार्यालयमा रीतपूर्वक दर्ता भएका मध्य श्री मुक्तिनाथ मेडिको फार्म,महालक्ष्मी न.पा - ५, ललितपुर खरि