FAQs Complain Problems

७६/७७

दरखास्त फारम

मिति २०७६/०८/११ गते प्रकाशित करार पदको विज्ञापनको लागि उम्मेद्वारले भर्नुपर्ने दरखास्त फारम।

दस्तावेज: 

करार पदपुर्ति सम्बन्धि सूचना ।

यसै महाकुलुङ गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर,खोप सेवा संचालन गर्नका लागि भ्याक्सिनेटर तथा कार्यालय सहयोगीको आवश्यक्ता रहेकोले पदमा करार नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेद्वारबाट दरखास्त आह्वान गरिन्छ ।

शिक्षक अनुदान तथा अन्य कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७६

गाउँ कार्यपालिकाबाट स्वीकृत मितिः २०७६/०८/०२

महाकुलुङ गाउँपालिका क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुमा रहेको शिक्षकको अभावलाई परिपुर्ति गरी शैक्षिक गुणस्तरलाई माथि उठाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्य राखी महाकुलुङ गाउँपालिका शिक्षा ऐन, २०७५ को दफा ९० ले दिएको अधिकार प्रयोग गरी महाकुलुङ गाउँ कार्यपालिकाले यो कार्याविधि बनाई गाउँपालिका क्षेत्र भित्र लागू गरेको छ ।

Pages