Submitted on: Thu, 11/21/2019 - 13:53
महाकुलुङ गाउँपालिकाको मिति २०७६/०८/०२ गतेको निर्णयानुसार यस गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको आ.व २०७६/०७७ को लागि मिति २०७६/०४/०१ गते देखि लागू हुने गरी देहायबमोजिमको निजि शिक्षक दरबन्दी र अनुदान स्विकृत गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
Submitted on: Wed, 11/20/2019 - 14:54
महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन हाल साविकको बुङ गाउँ विकास समितिको कार्यालयबाट सञ्चालन भईरहेको ब्यहेरा सर्बवितिदै छ । महाकुलुङ गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७६/०८/०२ को बैठकको निर्णयानुसार यस गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि तपशील बमोजिमको मापदण्ड पुगेको जग्गा निशुल्क प्राप्त ग
Submitted on: Fri, 11/08/2019 - 20:30
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न सेवा इकाईका लागि जनशक्ति छनौट मापदण्ड, २०७६ अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग बाट मिति २०७६/०६/१४ गते प्रकाशित संक्षिप्त सूची तथा मिति २०७६/०७/२२ गते यस गाउँपालिकामा भएको सीप परिक्षण तथा अन्तर्वातामा