FAQs Complain Problems

७६/७७

पशुमा नश्र्ल सूधार गर्न कृत्रिम गर्भाधान सेवा नियमित रुपमा सञ्चालन हुने बारे सूचना ।

पशुमा नश्ल सूधार गरी उत्पादन  एवं उत्पादकत्व वृद्धि गर्ने उद्धेश्यले बाख्रा, गाई र भैसीमा कृत्रिम सेवा नियमित रुपमा सञ्चालन गरिने व्यहोरा यो सूचना मार्फत अनुरोध छ ।

सम्पर्क
श्री विनोद बाबु बस्नेत (९८६०५५३१६०)

श्री अनिल राई (९८४०२४६२११)

बेरोजगार व्यक्तिले दिने निवेदनको ढाँचा ।

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका,२०७५ को अनुसूचि १ को निवेदनको ढाँचा ।

न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारे सूचना ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालक निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष मा महाकुलुङ गाउँपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा

Pages