महाकुलुङ गाउँपालिका वडा नं ४ मा रहेको तुमाउ स्वास्थ्य चौकीको दुई कोठे भवन एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । गाउँमै स्वास्थ्य चौकी निर्माण भएपछी यस वडा नं ४ का स्थानियवासीले उपचारका लागि टाढा जानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।
यसै महाकुलुङ गाँउपालिका अन्तरगतका स्वास्थ्य चाैकीहरुमा बर्थिङ सेन्टर संचालन खोप सेवा संचालन गर्नका लागी भ्याक्सिनेटर तथा कार्यालय सहयोगीको आवश्यकता रहेकोले तपशिलको पदमा करार नियूक्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेद्वारहरुबाट दरखास्त अाह्वान गरिन्छ । तपशिलः