FAQs Complain Problems

निजी शिक्षक दरबन्दी र अनुदान स्वीकृत गरिएको सम्बन्धमा ।

महाकुलुङ गाउँपालिकाको मिति २०७६/०८/०२ गतेको निर्णयानुसार यस गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको आ.व २०७६/०७७ को लागि मिति २०७६/०४/०१ गते देखि लागू हुने गरी देहायबमोजिमको निजि शिक्षक दरबन्दी र अनुदान स्विकृत गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

निजी शिक्षक दरबन्दी र अनुदान स्वीकृत गरिएको सम्बन्धमा

आर्थिक वर्ष: