FAQs Complain Problems

एम.आई.एस अपरेटर र फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न सेवा इकाईका लागि जनशक्ति छनौट मापदण्ड, २०७६ अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग बाट मिति २०७६/०६/१४ गते प्रकाशित स‌ंक्षिप्त सूची तथा मिति २०७६/०७/२२ गते यस गाउँपालिकामा भएको सीप परिक्षण तथा अन्तर्वातामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा तपशिल बमोजिकको योग्यताक्रमानुसारको नतिजा प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरीएको हो ।

एम.आई.एस अपरेटर र फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

आर्थिक वर्ष: