FAQs Complain Problems

नमुना फारमहरु

जन्मको सूचना फारम

संलग्न गर्नुपर्ने कागजातहरुः

  • बाबु वा आमाको नागरिकताको प्रतिलिपि
  • स्वास्थ्य संस्था/अस्पतालमा जन्म भए उक्त्त संस्थाबाट जारी जन्म प्रतिवेदन
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
  • अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यत्ति स्वयंम उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्त्तिको जन्म प्रमाणित गरेको कागज
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।
दस्तावेज: 

Pages