Submitted on: Thu, 12/20/2018 - 14:33
आवश्यक कागजातहरु
- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
Submitted on: Thu, 12/20/2018 - 14:29
संलग्न गर्नुपर्ने कागजातहरुः
- दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावसबाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
- दुवै जनाको हालै खिचेको अटो साइजको फोटो
Submitted on: Thu, 12/20/2018 - 12:30
संलग्न गर्नुपर्ने कागजातहरुः
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
Pages