श्री सम्पूर्ण सामुदायिक विद्यालयहरु,
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।
प्रस्तुत विषयमा आ.व. ८०/८१ मा संघीय सरकार शसर्त अनुदानमा वित्तीय हस्तान्तरण भई आएका बजेट तथा कार्यक्रम र गाउँपालिकाबाट विद्यालयहरुका लागि हस्तान्तरण भई गएको बजेट तथा कार्यक्रमको एममुष्ठ विद्यालयगत निकासा विवरण ।