प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनतर्गत महाकुलुङ गाउँपालिका कार्यलयको आ.ब ७८/७९ को तपशिल बमोजिमको स्वीकृत कार्यक्रम सन्चालनका लागि महाकुलुङ गाउँपालिका वडा नं.१,३,४,र ५ भित्रका कृषि समूह/समिति/सहकारी/कृषि तथा पशुपालन फार्म/कम्पनीहरुले गत आ. ब.मा संचालनमा रहेको पकेट बिकास कार्यक्रम निरन्तरताका लागि तोकिएको आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ औ दिन भित्र यस कार्यालयमा आबेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। यो सूचना सम्बन्धि थप जानकारीको लागि सुनिल श्रेष्ठ ९८४४६६११९९ र बिनोद बाबु बस्नेत ९८६०५५३१६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरुः
१. सक्कल निबेदन
२. कृषक समूह/समितिको/ फर्मको सदस्यको नागरिकता प्रमाण-पत्रको प्रतिलिपी
३. कृषक समूह/समितिको/ फर्म दर्ता तथा नबिकरण भएको प्रमाण-पत्रको प्रतिलिपी/कर चुक्ता
४. समूह भए आ.ब. २०७७/०७८ लेखा परिक्षण प्रतिवेदन प्रतिलिपि
५. समूहको निर्णय
६. वडाको सिफारिस
७. फार्म प्रमाणपत्र नविकरण कर चुक्ता
८. ०७७/७८ मा सञ्चालन भई आएका पकेट निरन्तरता कार्यक्रममा यदि कुनै कारणवस असमर्थ भएमा मजुरीनामा दिने
९. अघिल्लो आ.ब. मा सञ्चालित कार्यक्रमको सार्वजानिक सुनवाइमा भएको आय व्याए विवरण साथै निर्णयको प्रतिलिपी ।