यस गाउँपालिकाबाट वृत्तचित्र निर्माण सम्बन्धी शिलबन्दी आह्वानको प्रथम पटक मिति २०७६/१२/०५ गते नागरिक दैनिकमा प्रथम पटक प्रकाशित सूचना अनुसार शिलबन्दी प्रताव पेश गर्ने अन्तिम दिन मिति २०७६/१२/२१ गते विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को कारणले नेपाल सरकारले घोषणा गरेको लकडाउनको असरलाई मध्यनजर गरी यस गाउँपालिकाको मिति २०७६/१२/२८ को निर्णायनुसार मिति २०७७/०१/०५ गते सम्मको लागि शिलबन्दी प्रताव पेश गर्ने म्पाद थप गरिएकोमा सरकारले घोषणा गरेको लकडाउनको कारण यस गाउँपालिकाको मिति २०७७/०१/०५ निर्णायनुसार मिति २०७७/०१/०५ देखि २०७७/०१/१७ गते सम्मको लागि तेस्रो पटक शिलबन्दी प्रस्ताव पेश गर्ने म्याद थप गरिएको जानकारीको लागि अनुरोध छ ।