यस गाउँकार्यपालिकको मिति २०७६/०८/११ गते प्रकाशित करार पदपुर्ति सम्बन्धी सूचना अनुसार यहि मिति २०७६/०९/०२ गते सञ्चालित लिखित परीक्षामा सहभागी भई तपशील बमोजिमका सफल उम्मेद्वारहरुलाई अन्तर्वाताको लागि छनौट गरीएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
तपशिलः
१. पदः हे.अ
लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४
२.पदः अ.हे.ब
लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४
३.पदः अ.न.मी
लिखित परीक्षामा सम्मिलित संख्याः ७
आवश्यक पद संख्याः २
अन्तर्वाताको लागि छनौट संख्याः४
४.पदः का.स
लिखित परीक्षामा सम्मिलित संख्याः ९
आवश्यक पद संख्याः ३
अन्तर्वाताको लागि छनौट संख्याः६
अन्तर्वाताको लागि स्थान र समय
- हे.अः बिहान ९ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
- अ.हे.बः बिहान ११ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
- अ.न.मीः दिनको १२ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
- का.सः दिनको १ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
द्रस्टव्यः फार्मेसिको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुले न्यूनतम अंक प्राप्त गर्न असफल रहेकाले अन्तर्वातामा सामेल गरिएको छैन। साथै स्टाफ नर्स र रेडियोग्राफर/डार्क रुम असिस्टेन्ट पदमा कुनै पनि उम्मेद्वार सम्मिलित नभएको जानकारी गराईन्छ ।