२०७५/०९/११ र १२ गते महाकुलुङ गाउँपालिका बुङ स्वास्थ शाखाको आयोजना र नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण माहाकुलुङ गाउँ बासी आमा, बुवा, दाजुभाइ दिदी बहिनीहरूमा यो सुचना प्रसारण गरिन्छ ।