यहि माघ ४ गते माघे संक्रान्तिको अवसरमा पारेर महाकुलुङ गाउँपालिकाको वडा नं २, पेल्माङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेको हुँदा यस महाकुलुङ गाउँपलिका भित्रका सम्पूर्ण कृषकहरुमा आफूले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शन गरी सहभागी भईदिन हुनको लागि सूचना प्रकाशन गरीएको छ ।
-
Thursday, January 10, 2019 - 19:35प्रकार: सूचना तथा समाचार | ७५/७६ | कृषि शाखा | कार्यक्महरु