FAQs Complain Problems

फार्म र कृषक समूह नविकरण सम्बन्धी सूचना।

आवश्यक कागजातहरु

१. निवेदन तथा समुहको हकमा कृषक समूहको निर्णयको प्रतिलिपी

२. सम्बन्धित कृषक समूह तथा फार्मको सक्क्ल दर्ता प्रमाण-पत्र

३. स्थायी लेखा नम्बरको प्रमाण-पत्र विवरण

४. कृषक समूह र सदस्यहरुको विवरण

५. कृषक समूहको हकमा वार्षिक कार्ययोजना

६. करचुक्ताको प्रतिलिपि

७. निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण-पत्रको प्रतिलिपि

८. वडा कार्यालयको सिफारिस पत्र

प्रकार:

आर्थिक वर्ष: