FAQs Complain Problems

कार्यक्रमको निवेदन पेश गर्ने सम्बन्धमा ।

यस महाकुलुङ गाउँपालिका कृषि शाखाबाट आ.व. २०८१/८२ मा संचालन गरिने तपशिल अनुसारका कार्यक्रमहरुको लागि योग्य कृषि फर्म/ कृषि समूह/ सहकारीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अर्थात मिति २०८१/०५/३१ गते भित्र यस महाकुलुङ गाउँपालिका कृषि शाखामा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

कार्यक्रमको नाम

  • प्रस्तावमा आधारित तरकारी खेती प्रवर्द्ध कार्यक्रम
  • उत्पादनोपरान्त प्रविधि सम्बन्धि तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम
  • चिया प्रशोधन मेसिन खरिद ५० प्रतिशत अनुदान
  • कृषक पाठशाला संचालन तथा प्रविधि हस्तान्तरण कार्यक्रम
  • साना कृषि मेसिनरी ‌औजार ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम
छनौट मापदण्ड ।

आर्थिक वर्ष: