FAQs Complain Problems

दिवा खाजाको माग फारम पेश गर्ने सम्बन्धमा ।

 

श्री सम्पूर्ण सामुदायिक विद्यालयहरु, महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।

प्रस्तुत विषयका यस महाकुलुङ गाउँपालिकामा भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा बाल विकास कक्षा देखी कक्षा ५ सम्म अध्ययनरत बालबालिकाहरुको लागि सङ्घीय सरकारबाट स्थानीय तहमा वित्तिय हस्तान्तरण भई आएको दिवा खाजा वापतको अनुदान रकम चालु आ. व. २०७८ को भदौ महिना देखि पौष मसान्त सम्मको प्रति विद्यार्थी प्रतिदिन रु. १५ का दरले हुन आउने रकम निकासाका लागि यसै सूचनामा संलग्न गरिएको माग फारामको ढाँचामा तयार गरी विद्यार्थी हाजिरीको प्रमाणित प्रतिलिपी सहित मिति २०७८।१०।१० गतेभित्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ ।

आर्थिक वर्ष: