FAQs Complain Problems

करार सेवा मार्फत पदपुर्ति गर्ने सम्बन्धि सूचना ।

यस गाउँपालिकाको लागि देहाएको संख्यामा प्राविधिक कर्मचारी करार सेवामा पदपुर्ति भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन मितिले १५ दिन भित्र दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरु

  • नेपाली नागरिकता प्रतिलिपि
  • शैक्षिक योग्यता
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • कार्य अनुभवको पत्र

दरखास्त दस्तुरः रु ५००।-
दरखास्त पेश गर्ने स्थानः महाकुलुङ गाउँपालिका कृषि तथा पशुपन्छी सेवा शाखा,बुङ वा आवश्यक कागजातहरु साथै बैंङ्क भौचर संलग्न गरी गाउँपालिकाको इमेल mahakulung.rum@gmail.com मा पनि पठाउन सकिने छ ।
एभरेष्ट बैंक लि. शाखा कार्यालय महाकुलुङ गाउँपालिकाको नाममा रहेको आन्तरिक राजस्व खाता  ०८३००१०६२००००८ मा रकम जम्मा गरी बैंक भौचर पेश गर्नुपर्नेछ ।

परिक्षाको किसिमः लिखित,मौखिक र प्रयोगात्मक

परिक्षा मिति
लिखितः २०७७/०५/२७
मौखिकः २०७७/०५/२८
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: