FAQs Complain Problems

सार्वजनिक बिदा सम्बन्धी सूचना ।

यही मिति २०७७/०३/०२ गते खुम्बुपासाङल्हामू गाउँपालिकाको अध्यक्ष उर्जाशिल युवा नेतृत्व श्री ङिम दोर्जी शेर्पाज्यूको असामायिक निधन प्रति दुःख व्यक्त गर्दै यस दुःखद घडिमा उहाँको सम्झनामा भोलि मिति २०७७/०३/०४ गते महाकुलुङ गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयबाट प्रदान गरिने अत्यावश्यक प्रकृतिका सेवाहरुलाई असर नपर्ने गरी सबै कार्यालयहरुलाई विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरीएको छ ।

सार्वजनिक बिदा सम्बन्धी सूचना ।

आर्थिक वर्ष: