FAQs Complain Problems

वृत्तचित्र निर्माण सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना ।

महाकुलुङ वृत्तचित्र निर्माणको लागि इच्छुक सम्बन्धित कार्यको अनुभवी रजिस्टर्ड परामर्शदाता वा निजको अधिकृत प्रतिनिधिहरुबाट चालू आ.ब को लागि निवकरण भएको इजाजत पत्र,स्थायी लेखा नम्बर दर्ता प्रमाण-पत्र एवं मूल्य अभिवृद्धि कर दर्चा प्रमाण-पत्र, व्यवसाय दर्ता प्रमाण-पत्र संलग्न गरी शिलबन्दी प्रसतावको सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म कार्यालय समयभित्र प्रस्ताव पत्र रु १०००।-मा खरित गरी १६ ‌औं दिनको अपरान्ह २ः०० बजे भित्र रु.१० को टिकट टाँस गरी नियमानुसार शिलबन्दी प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरीएको छ ।

Notice of Call for Proposal for Documentary Production

आर्थिक वर्ष: