प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत सञ्चचालन हुने गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत मिति २०७६/११/१८ गते लिएको अन्तर्वार्ता र मूल्याङ्कन मापदण्ड बमोजिम प्राप्त गरेको प्राप्ताङ्क समेतको आधारमा तपशिल बमोजिमको योग्यताक्रम कायम गरीएको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिलः
पदः सुपरिवेक्षक
सफल उम्मेद्वारको विवरण |
|||
क्र.स |
उम्मेद्वारको नाम,थर |
ठेगाना |
कैफियत |
१ |
राजकला कुलुङ |
महाकुलुङ गा.पा – २, सोलुखुम्बु । |
|
वैकल्पिक उम्मेद्वारको विवरण |
|||
१ |
सोनीला राई |
महाकुलुङ गा.पा – ५, सोलुखुम्बु । |
|
पदः गणक
सफल उम्मेद्वारको विवरण |
|||||
क्र.स |
उम्मेद्वारको नाम,थर |
ठेगाना |
कैफियत |
||
१ |
सोनीला राई |
महाकुलुङ गा.पा – ५, सोलुखुम्बु । |
|
||
२ |
उद्धव राज कुलुङ |
महाकुलुङ गा.पा – ३, सोलुखुम्बु । |
|
||
३ |
नविन्द्र राई |
महाकुलुङ गा.पा – ४, सोलुखुम्बु । |
|
||
४ |
जोरी माया राई |
माप्यदुधकोशी गा.पा – २, सोलुखुम्बु । |
|
||
वैकल्पिक उम्मेद्वारको विवरण |
|||||
१ |
भरत बहादुर राई |
महाकुलुङ गा.पा – ४, सोलुखुम्बु । |
|