१. विश्वब्यापी रुपमा फैलिरहेको COVID-19 कोरोना भाइरस नियन्त्रणको क्रममा भएको आवागमण निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन, २०७६ र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गर्ने ।