Submitted on: Thu, 12/20/2018 - 12:24
संलग्न गर्नुपर्ने कागजातहरुः
- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य संस्था/अस्पतालमा जन्म भए उक्त्त संस्थाबाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यत्ति स्वयंम उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्त्तिको जन्म प्रमाणित गरेको कागज
- बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।
Submitted on: Sun, 12/16/2018 - 13:48
कृषि शाखाको आर्थिक वर्ष २०७५/०७६ को लागि वार्षिक स्विकृत कार्यक्रममा विनियोजित बजेट अनुसार दोस्रो चौमासिकमा ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने भएकोले महाकुलुङ गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले सूचना प्रकाशन गरिएो १ हप्ता भित्र रु.
Submitted on: Tue, 12/11/2018 - 10:57
महाकुलुङ गाउँपालिकामा बहुपक्षीय बैठक बसी सोताङ गाउँपालिका सम्मको सवारी साधन भाडा दर तपशिल बमोजिम मिति २०७५/०८/२६ गते देखी लागु हुने गरी निर्धारण गरीएको छः