Submitted on: Tue, 11/26/2019 - 15:36
स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, २०७५
गाउँसभाबाट स्विकृत मितिः २०७६/०३/१०
स्थानीय वासिन्दाहरुको आधारभुत स्वास्थ्य र सरसफाई जस्ता सेवा प्रदान गर्ने कार्यमा गाउँपालिकाको जिम्मेवारी प्रमुख रही आएको र सोको ब्यवस्थापनमा स्पष्ट कानुनी ब्यवस्था गरी कार्य सम्पादन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२१ अनुसार सोही संविधानको अनुसुचि ८ को सुचि न. ९ र १० का अधिकारहरुलाई कार्यान्वयन गर्न गाउँ सभाले यो ऐन बनाई लागू गरेको छ ।
Submitted on: Fri, 04/26/2019 - 17:45
Submitted on: Sun, 03/24/2019 - 00:00
यस गाउँपालिकाको बुङ अस्पतालको लागि आवश्यक पर्ने सर्जिकल उपकरहरु सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फार्म, संस्था वा कम्पनीले आवश्यक प्रमाण-पत्र कागजातहरु संलग्न गरी यस कार्यालबाट बोलपत्र दस्तुर तिरी खरिद गरीएको सिलबन्दि दरभाउपत्र रितपूर्वक भरी सल्लेरी स्थित राष्