FAQs Complain Problems

स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन - २०७५

स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, २०७५

गाउँसभाबाट स्विकृत मितिः २०७६/०३/१०

स्थानीय वासिन्दाहरुको आधारभुत स्वास्थ्य र सरसफाई जस्ता सेवा प्रदान गर्ने कार्यमा गाउँपालिकाको जिम्मेवारी प्रमुख रही आएको र सोको ब्यवस्थापनमा स्पष्ट कानुनी ब्यवस्था गरी कार्य सम्पादन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२१ अनुसार सोही संविधानको अनुसुचि ८ को सुचि न. १० का अधिकारहरुलाई कार्यान्वयन गर्न गाउँ सभाले यो ऐन बनाई लागू गरेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: