Submitted on: Sun, 06/23/2024 - 14:02
Submitted on: Wed, 02/22/2023 - 12:25
मिति २०७९ फाल्गुन ९ गते मंगलबारका दिन आ.व २०७९/८० को पाचौँ कार्यपालिकाको बैठक महाकुलुङ गाउँपालिकाका अध्यक्ष श्री सूर्य बहादुर राईज्यूको अध्यक्षतामा बसी देहायका कार्यपालिका सदस्यहरुको उपस्थितिमा प्रस्ताव उपर छलफल गरी निर्णय गरियो ।