प्रस्ताव आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति 2081/08/09
यस गाउँपालिकाको पशुपन्छी विकास शाखाको आ.व. 2081/082 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमको कार्यक्रम कार्यान्वयनका लागि तोकिए बमोजिमका शर्तहरु पालना गरी साझेदारी गर्न इच्छुक कृषक /कृषक समूह /सहकारी /संस्था /निजी फार्म/तथा समितिले यो सूचना प्रकाशन भएको मितिले 21 औं दिन सम्म कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।
कार्यक्रमको विवरण
क्र.सं |
कार्यक्रमको नाम |
कुल बजेट रु. |
उपलव्ध हुने अनुदान प्रतिशत |
कार्यक्रमको ढाँचा |
कै |
1 |
50% अनुदानमा उन्नत जातको जर्सी गाई खरिद तथा ढुवानी |
15 लाख |
गाउँपालिकाको तर्फबाट 50% र कृषकको तर्फबाट 50% |
लागत साझेदारी |
|