FAQs Complain Problems

प्रशासनिक घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना ।

तपशिल

मितिः- २०८१/०५/१० र ११ गते ।

विहानः- विहानको १० वजेदेखि वेलुका ५ वजेसम्म ।

स्थानः- शेर्पा पार्टी प्यालेस, गोकर्णेश्वर न.पा. ६, काठमाण्डौ ।

प्रदान गरिने सेवाहरु

  • गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु
    • वजेट निकाशा बाहेकका सिफारिस सम्बन्धी सेवा
  • वडाबाट प्रदान गरिने सेवाहरु
    • पञ्जीकरण सम्बन्धी सम्पूर्ण सेवा (जन्म, विवाह, मृत्यु, बसाईँसराईँ)
    • सामाजिक सुरक्षा भत्ता माग तथा नवीकरण
    • मालपोत/तिरो संकलन
    • वडाबाट प्रदान गरिने सबै प्रकारका सिफारिस पत्रहरु

 

आयोजकः- महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।

समन्वयः- कुलुङ्ग शेर्वी किदुक ।

आर्थिक वर्ष: