सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएपछी निवेदन उपर अवश्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. १००
आवश्यक कागजातहरु:
१. निवेदन तथा निवेदक र नाता प्रमाणित गर्नु पर्ने व्यत्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतलिपि
४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५. स्थानीय सर्जमिन मुचुल्का
४. नाता प्रमाणित गर्ने व्यक्तिहरुको ३-३ प्रति पासपोर्ट साईजको फोटो
नोटः निवेदक स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ