FAQs Complain Problems

जिवित सँगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुगेमा सोही दिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १००
आवश्यक कागजातहरु: 

१. निवेदन तथा निवेदक र नाता प्रमाणित गर्नु पर्ने व्यत्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३. सर्जमिन मुचुल्का
४. नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साईजको फोटो
नोटः निवेदक स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ ।

प्रक्रिया: 

१. निवेदन र तोकिएको कागजातहरु पेश गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. आवश्यकता अनुसार सर्जमित मुचुल्का तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने

थप ऐन, कानुन तथा निर्देशिका

//