मिति २०७५/०८/२२ र २३ गते महाकुलुङ गाउँपालिका बुङमा हुने एकीकृत घुम्ती शिविर सम्बन्धी सूचना ।
क्र.स | कार्यालयको नाम | वितरण गरिने सेवा | खटिने कर्मचारी |
---|---|---|---|
१ | श्री जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु । |
|
प्रमुख जिल्ला अधिकारी सहित आवश्यकता अनुसार अन्य कर्मचारीहरु । |
२ | श्री जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बु । |
|
प्रहरी नायव उपरीक्षक सहित आवश्यकता अनुसार । |
३ | श्री जिल्ला आयोजना कार्यान्वयन ईकाइ, सोलुखुम्बु । |
|
नि.का.प्र श्री विष्णु लामिछाने सहित आवश्यकता अनुसार । |
४ | श्री जिल्ला अस्पताल, फाप्लु । |
|
मेडिकल अधिकृत डा. रमिन महर्जन र अ.हे.ब काशि बहादुर रमौली । |
५ | श्री आँखा अस्पताल, फाप्लु । |
|
खटिने दुई कर्मचारी । |
६ | श्री घरेलु तथा साना उद्योग विकास समिति, सोलुखुम्बु । |
|
आवश्यक्ता अनुसार । |