FAQs Complain Problems

नागरिकता प्रमाणपत्र - वैवाहिक अंगीकृत

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएपछी निवेदन उपर अवश्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

१. निवेदन र अंगीकृत नागरिकता खोजेको स्पष्ट आधार
२. साविक मुलुकको नागरिकता परित्याग गरेको पुष्टि गर्ने कागजातहरु
३. विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
४. पासपोर्ट साइजको फोटो ३ प्रति

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२. वडा अध्यक्ष ले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. निवेदकले तोकिएको शुल्क बुझाउने

थप ऐन, कानुन तथा निर्देशिका

//