FAQs Complain Problems

संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८

महाकुलुङ गाउँपालिका

 

स्थानीय राजपत्र

 

महाकुलुङ गाउँ कार्यपालिकद्वारा प्रकाशित

खण्ड ४ संख्या २४ , चैत्र १० गते २०७८ साल

 

भाग २

 

महाकुलुङ गाउँपालिकाको सूचना

कार्यपालिकाबाट स्वीकृत मितिः २०७८।१२।०८

 

 

संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८

प्रस्तावना :

गाउँपालिका तथा नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित योजना, कार्यक्रम तथा आयोजना सम्बन्धी प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी अध्ययन, प्रतिवेदन तयारी, स्वीकृति, प्रस्ताव कार्यान्वयन तथा अनुगमन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,

महाकुलुङ गाउँ कार्यपालिकाले वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८ को दफा .६६ ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि बनाएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: