यस महाकुलुङ गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बिभिन्न पदमा करार पदपूर्तिका लागि मिति २०७६/०८/११ मा सूचना प्रकाशित भई मिति २०७६/०९/०२ गतेको लिखित परिक्षाको नतिजा र मिति २०७६/०९/०३ गतेको अन्तर्वातामा प्राप्त गरेको प्राप्ताङ्क आ
यस गाउँकार्यपालिकको मिति २०७६/०८/११ गते प्रकाशित करार पदपुर्ति सम्बन्धी सूचना अनुसार यहि मिति २०७६/०९/०२ गते सञ्चालित लिखित परीक्षामा सहभागी भई तपशील बमोजिमका सफल उम्मेद्वारहरुलाई अन्तर्वाताको लागि छनौट गरीएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।