प्रस्तुत विषयमा यस महाकुलुङ गाउँपालिका, आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिको मिति २०७८।१२।१३ को निर्णयानुसार शैक्षिक सत्र २०७८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा-८) देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने/गराउने निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना