FAQs Complain Problems

कार्यक्‌महरु

महाकुलुङमा कृषि तथा पशुपन्छि विकास गुरुयोजना निर्माण कार्यक्रम सम्पन्न ।

गुरुयोजना निमार्ण कार्यक्रममा सहभागीहरु

माघे संक्रान्तिको अवसरमा सञ्चालन हुने कृषि मेला प्रदर्शनी बारे सूचना ।

यहि माघ ४ गते माघे संक्रान्तिको अवसरमा पारेर महाकुलुङ गाउँपालिकाको वडा नं २, पेल्माङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेको हुँदा यस महाकुलुङ गाउँपलिका भित्रका सम्पूर्ण कृषकहरुमा आफूले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शन गरी सहभागी भईदिन हुनको लागि सूचना प्रकाशन गरीएको छ ।

Pages