FAQs Complain Problems

वडा नं. १ मा हुने '' पशुपन्छी उपचार सेवा '' सम्बन्धी सूचना ।।

              सूचना !!             सूचना !!              सूचना !!

                                         महाकुलुङ गाउँपालिका पशुपन्छी सेवा शाखाको आयोजना र गाउँपालिकाको वडा नं. १ को व्यवस्थापकीय सहयोगमा निम्न मिति, स्थान र समयमा '' पशुपन्छी उपचार सेवा '' संञ्चालन गरिने भएकोले पशुपन्छीको उपचार साथै आवश्यक सेवा लिई फाइदा उठाउन हुन अनुरोध छ।

मितिः २०७५ मंसिर १० गते सोमबार, खिरौले आ.वि ।
मितिः २०७५ मंसिर ११ गते मंगलबार, पातले चौर, खिरौले ।
समयः बिहान ७ देखि ३ बजे सम्म ।

आर्थिक वर्ष: