FAQs Complain Problems

महाकुलुङ गाउँपालिका बुङमा हुने एकीकृत घुम्ती शिविर सम्बन्धी सूचना ।

मिति २०७५/०८/२२ र २३ गते महाकुलुङ गाउँपालिका बुङमा हुने एकीकृत घुम्ती शिविर सम्बन्धी सूचना ।

सेवा सम्बन्धि विवरण
क्र.स कार्यालयको नाम वितरण गरिने सेवा खटिने कर्मचारी
श्री जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु ।
  • नागरिकताको अभिलेख
  • नयाँ साथै प्रतिलिपि नागरिकता वितरण
  • नाबालक परिचय पत्र वितरण
  • जनगुनासो व्यवस्थापन
  • आवश्यकता अनुसार स्थलगत निरिक्षण
प्रमुख जिल्ला अधिकारी सहित आवश्यकता अनुसार अन्य कर्मचारीहरु ।
श्री जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बु ।
  • महिला, बालहि‌ंसा लगायत अपराधिक घटना नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रशिक्षण ।
प्रहरी नायव उपरीक्षक सहित आवश्यकता अनुसार ।
श्री जिल्ला आयोजना कार्यान्वयन ईकाइ, सोलुखुम्बु ।
  • निजि आवास पुननिर्माको अवस्था सम्बन्धमा सूचना प्रवाह गरिने ।
नि.का.प्र श्री विष्णु लामिछाने सहित आवश्यकता अनुसार ।
श्री जिल्ला अस्पताल, फाप्लु ।
  • स्वास्थ्य सेवा
मेडिकल अधिकृत डा. रमिन महर्जन र अ.हे.ब काशि बहादुर रमौली ।
श्री आँखा अस्पताल, फाप्लु ।
  • निशुल्क दृष्टि तथा चश्मा जाँच
  • निःशुलुक आँखाको परिक्षण र आवश्यक बिरामीलाई अौषधी उपचार
  • सहुलियतमा चश्मा उपलब्धता
  • मोतिविन्दु भएमका बिरामीहरुको छनौट
  • परामर्श सेवा
खटिने दुई कर्मचारी ।
श्री घरेलु तथा साना उद्योग विकास समिति, सोलुखुम्बु ।
  • वाणिज्य र उद्योग दर्ता
    • दर्ता भैसकेको लागि ठाँउसारी, नामसारी, पूँजीवृद्धि, प्रतिलिपि सम्बन्धी ।
आवश्यक्ता अनुसार ।

 

सेवा विवरण १
सेवा विवरण २

आर्थिक वर्ष: