तपशिल
मितिः- २०८१/०५/१० र ११ गते ।
विहानः- विहानको १० वजेदेखि वेलुका ५ वजेसम्म ।
स्थानः- शेर्पा पार्टी प्यालेस, गोकर्णेश्वर न.पा. ६, काठमाण्डौ ।
प्रदान गरिने सेवाहरु
- गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु
- वजेट निकाशा बाहेकका सिफारिस सम्बन्धी सेवा
- वडाबाट प्रदान गरिने सेवाहरु
- पञ्जीकरण सम्बन्धी सम्पूर्ण सेवा (जन्म, विवाह, मृत्यु, बसाईँसराईँ)
- सामाजिक सुरक्षा भत्ता माग तथा नवीकरण
- मालपोत/तिरो संकलन
- वडाबाट प्रदान गरिने सबै प्रकारका सिफारिस पत्रहरु
आयोजकः- महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।
समन्वयः- कुलुङ्ग शेर्वी किदुक ।