FAQs Complain Problems

स्वीकृत नामावली तथा परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा महाकुलुङ गाउँपालिकाको मिति २०८१/०५/१८ गतेको सेवा करारमा कर्मचारी पदपूर्तीको लागि प्रकाशन गरिएको सूचना अनुसार विज्ञापन नं. ३/२०८१/०८२  अपाङ्गता सहायता सहजकर्ता पदको लागि दरखास्त आव्हान गरिएको सूचना अनुसार दरखास्त पेश गर्नुहुने तपशिल बमोजिमका उम्मेद्वारहरुको आवेदन स्वीकृत भएको व्यहोरा जानकारी गराइन्छ ।

आर्थिक वर्ष: